जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब


जापानको एयर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै जनाएको छ । रक्षा मन्त्रालयले विमान हराएको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।