गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने



लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  ।

सेफ अल–इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ । गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल–इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तमिलनाडुका विद्यालय जनवरी ३१ सम्म बन्द

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै

९० प्रतिशत चिनियाँले लगाए कोभिड खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वस्थ्य अधिकारीहरुले

जर्मनीमा खोप समर्थक र विरोधीहरुको प्रदर्शन

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले जर्मनीभर जुलुस निकालेका छन् ।

चिनियाँ दुर्लभ खनिज प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न