ब्राजिलमा लकडाउनविरुद्ध प्रदर्शन



ब्रजिलका राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले देशभरि स्थानीय निकायले लगाएका लकडाउनविरुद्ध प्रदर्शन गरेका छन् । कोरोनाभाइरसको दोस्रो घातक लहरसँग सङ्घर्ष गर्न भन्दै त्यहाँ लकडाउन लगाइएको हो ।

रियो दि जेनेरियो र साउ पाउलोसहित देशभरि हजारौँ मानिसहरूले त्यस्तो प्रतिबन्ध खुकुलो पार्दै अर्थतन्त्रलाई तङ्ग्रिन दिनुपर्ने माग राखेका छन् । गत साता मात्र ब्रजिलमा दैनिक झन्डै दुई हजार मानिसले कोभिडका कारण ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका