युरोपमा जोन्सन एन्ड जोन्सन खोपलाई अनुमति



युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको एकै मात्रा लगाए पुग्ने कोरोना भाइरसको खोपलाई नियामक निकायको स्वीकृतिपश्चात् प्रयोगको अनुमति दिइएको छ ।

युरोपेली युनियनको औषधि नियामक निकाय युरोपियन मेडिसिन्स एजेन्सीले यसअघि फाइजर, मोडेर्ना तथा आस्ट्राजेनेका कम्पनीका खोपलाई अनुमति दिइसकेको छ ।

जोन्सन एन्ड जोन्सनका प्रमुख वैज्ञानिक अधिकारी पल स्टोफल्स भन्छन्ः ‘यो खोप वितरण गर्न सजिलो छ। दुईदेखि आठ डिग्रीमा भण्डार गर्न सकिन्छ।’ ‘गम्भीर बिमारी,अस्पताल भर्ना हुनुपर्ने वा मृत्युको हकमा यसको प्रभाव ८५ प्रतिशत छ। यो परिणाम विभिन्न महादेशमा विभिन्न समुदायमा अनि विभिन्न प्रकारका कोरोनाभाइरसमा पाइएको हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका