इबोला संक्रमणबाट कंगो र गुएनामा ११ जनाको मृत्यु



अफ्रिकी देश कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएका छन् । ती देशमा पछिल्ला केही दिन यता २८ जनामा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुराको जानकारी दिएको हो ।

डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ । कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो ।

त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा देशव्यापी लकडाउन नगर्न विज्ञको सुझाव

भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गएपनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले

बङ्लादेशमा कोरोना संक्रमणबाट एकैदिन ९६ जनाको मृत्यु

कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्वीट गर्दै

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण

सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल