भारतमा अपार्टमेन्ट भत्किंदा ८० जना भन्दा बढी पुरिएको आशंका



भारतको महाराष्ट्रमा एउटा पाँचतले अपार्टमेन्ट भत्किंदा ८० देखि ९० जना मानिस पुरिएको आशंका गरिएको छ । मुम्बईबाट झण्डै १ सय ७० किलोमिटरको दूरीमा रहेको महद सहरमा उक्त घटना भएको हो । भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीले जनाएको छ ।

भवनमा पुरिएका मध्ये आठ जनाको उद्दार गरिकोमा एक जनाको मृत्यु भएको र सात जनालाई अस्पताल भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । उद्दार टोली भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा