भारतमा अपार्टमेन्ट भत्किंदा ८० जना भन्दा बढी पुरिएको आशंका



भारतको महाराष्ट्रमा एउटा पाँचतले अपार्टमेन्ट भत्किंदा ८० देखि ९० जना मानिस पुरिएको आशंका गरिएको छ । मुम्बईबाट झण्डै १ सय ७० किलोमिटरको दूरीमा रहेको महद सहरमा उक्त घटना भएको हो । भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीले जनाएको छ ।

भवनमा पुरिएका मध्ये आठ जनाको उद्दार गरिकोमा एक जनाको मृत्यु भएको र सात जनालाई अस्पताल भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । उद्दार टोली भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमान आकस्मिक अवतरण

शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा

अमेरिकाद्वारा युक्रेनलाई ८२ करोड डलर बराबरको सैन्य सहयोगको घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ