कोरोना संक्रमणबाट भारतमा ५४ हजारको मृत्यु, २८ लाख भन्दा बढी संक्रमित



छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको हो ।

एसियाली देशमा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा नै रहेको छ । संक्रमितमध्ये हालसम्म २० लाख ९६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७ सय ६० जनाको उपचार भइरहेको वल्डोमिटरमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ सय ८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा ६ करोड २५ लाख ६४ हजार भन्दा बढीमा कोरोना संक्रमण

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा १४ लाख

यमनी सैनिक र हुथी विद्रोहीबीचको झडपमा १३ जनाको मृत्यु

यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार झडप हुँदा कम्तीमा १३ जनाको

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक

मासिक १.३ डलरमा कसरी चल्छ जीवन ?

सन् १९८० मा नोर्मा मुहिकाका लागि बुढेसकाल टाढा थियो । ‘म २७ वर्षकी