कोरोना संक्रमणबाट भारतमा ५४ हजारको मृत्यु, २८ लाख भन्दा बढी संक्रमित



छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको हो ।

एसियाली देशमा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा नै रहेको छ । संक्रमितमध्ये हालसम्म २० लाख ९६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७ सय ६० जनाको उपचार भइरहेको वल्डोमिटरमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ सय ८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष बङ्गलादेशमा चट्याङ लागेर तीनसय जनाको मृत्यु

ढाका । बङ्गलादेशमा यसवर्ष चट्याङमा परी करिब तीनसय जनाको मृत्यु भएको छ ।

भारतको मेघालयमा बाढीपहिरोमा परी दश जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने