कोरोना संक्रमणबाट विश्वमा ७ लाख ११ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८९ लाख नाघेको छ । चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण विश्वभर १ करोड ८९ लाख ७० हजार ७ सय ९४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २१ लाख ६० हजार ५ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस्तै, कोरोना संक्रमणबाट ७ लाख ११ हजार १ सय ८ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ६० लाख ९९ हजार १ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ५ सयबढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४९ लाख ७३ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये २५ लाख ४० हजार १ सय बढी निको भएका छन् भने १ लाख ६१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २८ लाख ६२ हजार ७ सय ६१ पुगेको छ भने ९७ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २० लाख २० हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा १९ लाख ६३ हजार २ सयभन्दाबढी संक्रमित भएको छन् भने ४० हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख २७ हजार २ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक