बंगलादेशमा मुश्लिम समुदायले यसरी मनाए इद उल अज्हा, फोटोमा हेर्नुस्
कोरोना महामारीको बेवास्ता गर्दै बंगलादेशमा मुश्लिम समुदाय इद उल अज्हा मनाइरहेका छन् । कोरोना महामारीको बेवास्ता गरेको कुरा यी तस्बिरबाटै प्रष्ट हुन्छ । बंगलादेशका कोरोना संक्रमणबाट तीन हजार एक सयको मृत्यु भइसकेको छ भने दुई लाख ३५ हजार संक्रमित भएका छन् ।