अमेरिकी नौसेनाको जहाजमा विष्फोट हुँदा २१ घाइते



अमेरिकी नौसेनाको जहाजमा आगलागी हुँदा २१ जना घाइते भएका छन् । डिएगोस्थित युएस नेवल बेसमा विष्फोट भई आगलागी भएको हो । सीएनएनका अनुसार विष्फोटमा परी घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ । विष्फोटको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

  बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको