बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण


काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बच्चनले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन् । उनी उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएका छन् ।