विश्वमा एक करोड २६ लाख भन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ६२ हजारको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड २६ लाख १५ हजार ३ सय ६७ जना पुगेको छ । संक्रमित मध्ये ५ लाख ६२ हजार ११ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ७३ लाख २० हजार ९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४७ लाख ३२ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

उनीहरुमध्ये ४६ लाख ७३ हजार भन्दाबढीको अवस्था सामान्य छ भने ५८ हजार ८ सय ३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाभाइरसकै कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ३२ लाख ९१ हजार ३ सय बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३६ हजार ६ सय बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा १८ लाख ४ हजार भन्दाबढी संक्रमित भएका छन् । जसमध्ये ७० हजार ५ सय बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट