विश्वमा ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार डिस्चार्ज



विश्वभर ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । १ करोड ५ लाख ८५ हजार ६ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा ५७ लाख ९५ हजार ६ सय ५१ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्ये ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ४२ लाख ७६ हजार ७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्य ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २७ लाख २७ हजार ८ सय ५२ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १४ लाख ८ हजार बढी, रसियामा ६ लाख ४७ हजार, भारतमा ५ लाख ८५ हजार, बेलायतमा ३ लाख १२ हजार बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्