विश्वमा ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार डिस्चार्ज



विश्वभर ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । १ करोड ५ लाख ८५ हजार ६ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा ५७ लाख ९५ हजार ६ सय ५१ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्ये ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ४२ लाख ७६ हजार ७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्य ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २७ लाख २७ हजार ८ सय ५२ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १४ लाख ८ हजार बढी, रसियामा ६ लाख ४७ हजार, भारतमा ५ लाख ८५ हजार, बेलायतमा ३ लाख १२ हजार बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

  बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको