विश्वमा कोरोना संक्रमणबाट ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघेको छ । ९७ लाख ११ हजार ३ सय १४ जना कोरोनाको सङ्क्रमण पुष्टि भएका मध्ये ४ लाख ९१ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ४७ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ३९ लाख ७२ हजार ३ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५७ हजार ६ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २६ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । २४ लाख ४ हजार ५ सय ८८ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख ५२ हजारभन्दाबढी कोरोनामुक्त भएका छन् । यस्तै, ब्राजिलमा कोरोना संक्रमणका १२ लाख ३३ हजार बढी संक्रमित छन् भने ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना

प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको प्रयास, हेल्मण्ड सहरमा भीषण लडाइँ

तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण

अमेरिकी सेनाको अचानक फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो