विश्वमा कोरोना संक्रमणबाट ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघेको छ । ९७ लाख ११ हजार ३ सय १४ जना कोरोनाको सङ्क्रमण पुष्टि भएका मध्ये ४ लाख ९१ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ४७ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ३९ लाख ७२ हजार ३ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५७ हजार ६ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २६ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । २४ लाख ४ हजार ५ सय ८८ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख ५२ हजारभन्दाबढी कोरोनामुक्त भएका छन् । यस्तै, ब्राजिलमा कोरोना संक्रमणका १२ लाख ३३ हजार बढी संक्रमित छन् भने ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका