हलिउड निर्माता स्टीव बिंगद्वारा आत्महत्या



हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरेका छन् । ५५ वर्षीय स्टीवले अमेरिकामा अपार्टमेन्टको २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । उनले सोमबार दिँउसो आफू बसिरहेकै अर्पाटमेन्टबाट हाम फालेका थिए ।

कोरोना भाइरसको उपचारार्थ आइसोलेसनमा बसिरहेका कारण उनमा निराशा छाएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपतिलाई परमाणु सम्झौताबारे वार्तामा फर्कन अमेरिकाको आग्रह

अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान

बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको

इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन २७४ तालिबान लडाकूको मृत्यु

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्