विश्वमा ८८ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण



विश्वमा कोरोना संक्रमित संख्या ८८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८८ लाख ६० हजार ३३१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ४ लाख ६५ हजार ७४० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या २२ लाख ४१ हजार नाघेको छ भने १ लाख १९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै, ब्राजिलमा दश लाख ८३ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । रूसमा कोरोनाका कारण ८ हजार बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख ९१ हजार पुगेको छ । हालसम्म भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोनाको संक्रमण भएको छ भने १३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

  बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको