विश्वमा ८८ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण



विश्वमा कोरोना संक्रमित संख्या ८८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८८ लाख ६० हजार ३३१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ४ लाख ६५ हजार ७४० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या २२ लाख ४१ हजार नाघेको छ भने १ लाख १९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै, ब्राजिलमा दश लाख ८३ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । रूसमा कोरोनाका कारण ८ हजार बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख ९१ हजार पुगेको छ । हालसम्म भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोनाको संक्रमण भएको छ भने १३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ