लकडाउनको तीन महिनापछि लण्डनमा हवाई उडान सुरु



बेलायतको लण्डनमा आइतबारदेखि व्यवसायिक उडान सुरू भएको छ । कोरोना महामारी सुरू भए पछि तीन महिना अगाडि उडानमा प्रतिवन्ध लगाइएको थियो ।

२५ मार्चबाट लन्डनमा व्यवसायिक लगायतका सबै उडान बन्द गरिएको थियो । सरकारी एजेन्सी र सेनाले विमानस्थल प्रयोग गरिरहेका थिए । सुरुवाती दिनमा उडान बेलायत र आयरल्याण्डबीच मात्रै सीमित रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको

इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन २७४ तालिबान लडाकूको मृत्यु

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्

भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले