ब्राजिलमा कोरोना संक्रमणबाट ४९ हजार भन्दा बढीको मृत्यु, दश लाख भन्दा बढी संक्रमित



ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । ब्राजिलमा संक्रमित १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ । मृतकको संख्या ४९ हजार ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएका जनाइएको छ ।

यही गतिमा बढेमा ब्राजिलले अमेरिकालाई पनि उछिन्ने अनुमान गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ लाख ५० हजार हजार ६ सय ८६ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजार चार सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ८३ लाख ८५ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही