ब्राजिलमा कोरोना संक्रमणबाट ४९ हजार भन्दा बढीको मृत्यु, दश लाख भन्दा बढी संक्रमित



ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । ब्राजिलमा संक्रमित १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ । मृतकको संख्या ४९ हजार ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएका जनाइएको छ ।

यही गतिमा बढेमा ब्राजिलले अमेरिकालाई पनि उछिन्ने अनुमान गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ लाख ५० हजार हजार ६ सय ८६ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजार चार सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ८३ लाख ८५ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव

अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा सिङ्गापुरका पूर्वप्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना

सिङ्गापुरको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री ली सिएन लुङका भाइलाई दुई शीर्ष मन्त्रीप्रतिको अपमानजनक

पपुवा न्युगिनीमा पहिरोमा परी करिब एकसय जनाको मृत्यु भएको आशङ्का

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १००

महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११