रुसमा कोरोना संक्रमणबाट ४८९ जना चिकित्सकको मृत्यु



रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म ४८९ जना चिकित्सकको मृत्यु भएको जनाएको हो ।

एक महिना अगाडिसम्म १ सय १ जना मात्र चिकित्सकको मृत्यु भएको जनाइएकोमा अर्को एक महिनामा चिकित्सक मृत्युको संख्या ह्वात्तै बढेको हो । रुसमा ५ लाख ६१ हजार बढी संक्रमित छन् । त्यहाँ हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना

प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको प्रयास, हेल्मण्ड सहरमा भीषण लडाइँ

तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण

अमेरिकी सेनाको अचानक फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो