रुसमा कोरोना संक्रमणबाट ४८९ जना चिकित्सकको मृत्यु



रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म ४८९ जना चिकित्सकको मृत्यु भएको जनाएको हो ।

एक महिना अगाडिसम्म १ सय १ जना मात्र चिकित्सकको मृत्यु भएको जनाइएकोमा अर्को एक महिनामा चिकित्सक मृत्युको संख्या ह्वात्तै बढेको हो । रुसमा ५ लाख ६१ हजार बढी संक्रमित छन् । त्यहाँ हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट