कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ४० हजार नाघ्यो



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या चार लाख ४० हजार २९० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितको संख्या ८० लाख ६१ हजार ५ सय ५० पुगेको छ । त्यस्तै अहिलेसम्म ४४ लाख १४ हजार ६७२ संक्रमित उपचारपछि निको भएका छन् । ब्राजिलमा बुधबार थप एक हजार २६९ संक्रमितको ज्यान गएको छ ।

कोरोना महामारीबाट अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ४६ हजार ५१० जनाको मृत्यु भएको छ । पछिल्लो एकैदिनमा त्यहाँ ३२ हजार १८८ जना संक्रमित थपिएका छन्। संक्रमितको संख्यामा पनि अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । भारतमा कोरोनाबाट संक्रमितको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ९०३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपतिलाई परमाणु सम्झौताबारे वार्तामा फर्कन अमेरिकाको आग्रह

अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान

बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको

इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन २७४ तालिबान लडाकूको मृत्यु

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्