कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ४० हजार नाघ्यो



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या चार लाख ४० हजार २९० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितको संख्या ८० लाख ६१ हजार ५ सय ५० पुगेको छ । त्यस्तै अहिलेसम्म ४४ लाख १४ हजार ६७२ संक्रमित उपचारपछि निको भएका छन् । ब्राजिलमा बुधबार थप एक हजार २६९ संक्रमितको ज्यान गएको छ ।

कोरोना महामारीबाट अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ४६ हजार ५१० जनाको मृत्यु भएको छ । पछिल्लो एकैदिनमा त्यहाँ ३२ हजार १८८ जना संक्रमित थपिएका छन्। संक्रमितको संख्यामा पनि अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । भारतमा कोरोनाबाट संक्रमितको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ९०३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब