कोरोना संक्रमणबाट भारतमा ११ हजार ९२१ को मृत्यु



विश्वमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७९ लाख ४१ हजार ७९१ पुगेको छ । त्यतै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७९६ पुगेको छ ।

संक्रमण अहिले विश्वका २१६ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । अमेरिकामा संक्रमितको संख्या २२ लाख नाघेको छ भने ब्राजिलमा ९ लाख २८ हजार , रसियामा पाँच लाख ४५ हजार, भारतमा तीन लाख ५४ नाघेको छ । भारतमा ११ हजार ९२१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाका गुप्तचर प्रमुखले दिए राजीनामा

बीबीसी । इजरायलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण

नर्वेका राजा ह्याराल्डले आफ्नो कामको बोझ घटाउने

करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले

सन् २०२३ मा इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै

इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजारभन्दा बढी

गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१