बेइजिङ र वुहानबीच पुनः हवाई सेवा सुरु



चीनको राजधानी बेइजिङ र वुहान सहरबीच हवाई सेवा सुरु भएको छ । मंगलबारदेखि दुई सहरबीच हवाई सेवा सुरु भएको हो । वुहान यातायात प्राधिकरणका अनुसार चाइना साउदर्न एयरलाइन्सले दैनिक उडान भर्न सुरु गरेको छ ।

यो विमान सेवाबाट यात्रा गर्नेले १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छैन । कोरोना महामारीभन्दा पहिले वुहान अन्तर्राष्ट्रिय विमानस्थल सुदूर पूर्व र पश्चिममा चिनियाँ उडानहरू जोड्ने प्रमुख केन्द्र थियो । तर कोरोनाको महामारीले वुहानले ७६ दिनका लागि लकडाउन घोषणा गरेपछि यातायात सेवा बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव

अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा सिङ्गापुरका पूर्वप्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना

सिङ्गापुरको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री ली सिएन लुङका भाइलाई दुई शीर्ष मन्त्रीप्रतिको अपमानजनक

पपुवा न्युगिनीमा पहिरोमा परी करिब एकसय जनाको मृत्यु भएको आशङ्का

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १००

महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११