कोरोना संक्रमणबाट अमेरिकामा एक लाख नौ हजारको मृत्यु



कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको सङ्ख्या ३ लाख ८८ हजार ४१ पुगेको छ ।  सङ्क्रमितको सङ्ख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

बिहीबार बिहानसम्म कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस सङ्क्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अमेरिकामा मात्र १९ लाख एक हजार ७८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । कोरोना संक्रमणबाट अमेरिकामा एक लाख नौ हजार १४२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग

चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी

कराँचीमा बम बिस्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु, १५ घाइते

पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु

भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि

अमेरिकी अन्तरिक्षयान छुद्रग्रह बेनुसँगको सम्पर्कमा

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशनअन्तर्गत ३० करोड किलोमिटर भन्दा पर