कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख असी हजार नाघ्यो



कोरोना संक्रणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ । कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार एक सय ३२ जनाको मृत्यु भएको छ । बेलायतमा ३२४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण

भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि

राष्ट्रसंघद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् ।

इराकमा आइएसद्वारा आठ मलामीको हत्या

इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका