कोरोना संक्रमणबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ भने संक्रमितको संख्या १८ लाख ५८ पुगेको छ । बेलायतमा ३९ हजारको मृत्यु भएको भने २ लाख ७६ हजार संक्रमित छन् ।

त्यस्तै इटालीमा ३३ हजारको मृत्यु, फ्रान्समा २८ हजार, स्पेनमा २७ हजार ब्राजिलमा ३० हजार, जर्मनीमा ८ हजारको मृत्यु भएको छ । त्यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार पुगेको छ भने ५ हजार ६ सयको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा एकजना ट्याक्सी चालकद्वारा लागूऔषध खुवाएर ५० महिलालाई बलात्कार

टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

  सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी