कोरोना संक्रमणबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ भने संक्रमितको संख्या १८ लाख ५८ पुगेको छ । बेलायतमा ३९ हजारको मृत्यु भएको भने २ लाख ७६ हजार संक्रमित छन् ।

त्यस्तै इटालीमा ३३ हजारको मृत्यु, फ्रान्समा २८ हजार, स्पेनमा २७ हजार ब्राजिलमा ३० हजार, जर्मनीमा ८ हजारको मृत्यु भएको छ । त्यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार पुगेको छ भने ५ हजार ६ सयको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुलाई ४ मा बेलायतमा आमनिर्वाचन हुने

बीबीसी । बेलायतमा आगामी ४ जुलाईमा आानिर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि

फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला

  फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला

पूर्वी अफ्रिकामा भारी वर्षा र बाढीले १६ लाख मानिस प्रभावित

  भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित

अस्ट्रेलियामा बर्ड फ्लुको पहिलो मानव केस फेला

अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया