विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । विश्वमा ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजार नाघेको छ । बेलायतमा ३८ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ७२ पुगेको छ । त्यस्तै इटालीमा २ लाख ३२ हजार संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३३ हजार पुगेको छ ।

स्पेनमा २७ हजारको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ९८ हजार भन्दा बढी संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार पुगेको छ भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा दुई करोड ४८ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४८ लाख भन्दाबढी उपचार

क्याटलोनियाली सरकार प्रमुख टोरा अयोग्य घोषित

स्पेनको सर्वोच्च अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेशमा अदालतको अंकुश

अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक