विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । विश्वमा ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजार नाघेको छ । बेलायतमा ३८ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ७२ पुगेको छ । त्यस्तै इटालीमा २ लाख ३२ हजार संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३३ हजार पुगेको छ ।

स्पेनमा २७ हजारको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ९८ हजार भन्दा बढी संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार पुगेको छ भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो क्रममा

विश्व स्वास्थ्य सङ्गठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको

ताइवानमा आँधीमा परी आठ जनाको मृत्यु

ताइवानमा ’टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्ति मार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक