ट्रम्पको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएको बताएका छन् । ह्वाइट हाउसकै केही सदस्यमा कोरोना संक्रमण भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना टेस्ट हुँदै आएको थियो ।

उनले भने, ‘आज मैले बिहानै कोरोनाको परीक्षण गरेँ, रिपोर्ट नेगेटिभ आयो ।’ उनलाई मास्क लगाउन आग्रह गरिए पनि ट्रम्पले आफू प्रायः सबैबाट टाढै रहेकाले मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने