भारतमा आगामी सातादेखि आन्तरिक उडान सुरु हुने



भारतमा आगामी सोमबारदेखि आन्तरिक उडानहरु सुरु हुने भएका छन् । केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले आगामी सोमबारदेखि आन्तरिक विमान सेवाहरु क्रमबद्ध रुपले सुरू हुने जानकारी दिएका हुन् ।

उनले ट्विटमार्फत् सम्पूर्ण विमानस्थल र विमान सेवाहरुलाई आन्तरिक उडान सुरु गर्ने बारे सूचित गरिन लागिएको पनि बताए । आन्तरिक उडानका बारेमा मिनिस्ट्री अफ सिविल एभिएसनले छुट्टै निर्देशन जारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको

ग्रीसले आर्मेनिया–अजरबैजान बीचको शान्ति प्रयासलाई समर्थन गर्ने

ग्रीसले आर्मेनिया र अजरबैजान बीचको शान्ति सन्धिका लागि गरिने सबै कूटनीतिक प्रयासहरूलाई समर्थन

पश्चिमले युक्रेनमा सेना पठाएमा रुस–नेटो भीडन्त हुन क्रेमलिनको चेतावनी

पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन

रुसी अधिकारकर्मी ओलेग आर्लोभलाई जेल सजाय

बीबीसी । रुसका एकजना प्रतिष्ठित मानव अधिकारकर्मीलाई अदालतले दुई वर्ष ६ महिनाको जेलसजाय