धेरै संक्रमितको संख्या देखिनु ‘सम्मानको पदक’: ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या विश्वकै सबैभन्दा धेरै देखिनुलाई ’सम्मानको पदक’ का रुपमा लिएको बताएका छन् । कोरोना महामारी सुरु भएयता पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका राष्ट्रपति ट्रम्पले आफूहरुले परीक्षण धेरै गरेकोले संक्रमित धेरै देखिएका बताएका हुन् ।

उनले भने, ‘मैले यसलाई सम्मानको रुपमा हेर्छु । किनकी यसले हाम्रो परीक्षण अरुकोभन्दा धेरै राम्रो छ भन्ने देखाउँछ ।’ अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ भने ९१ हजार बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको