धेरै संक्रमितको संख्या देखिनु ‘सम्मानको पदक’: ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या विश्वकै सबैभन्दा धेरै देखिनुलाई ’सम्मानको पदक’ का रुपमा लिएको बताएका छन् । कोरोना महामारी सुरु भएयता पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका राष्ट्रपति ट्रम्पले आफूहरुले परीक्षण धेरै गरेकोले संक्रमित धेरै देखिएका बताएका हुन् ।

उनले भने, ‘मैले यसलाई सम्मानको रुपमा हेर्छु । किनकी यसले हाम्रो परीक्षण अरुकोभन्दा धेरै राम्रो छ भन्ने देखाउँछ ।’ अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ भने ९१ हजार बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे