भारतमा कोराना संक्रमितको संख्या एक लाख नाघ्यो



भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो समय द्रुत गतिमा फैलिएको संक्रमणका कारण भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको हो ।

मंगलबार बिहानसम्म भारतमा १ लाख ३११ जनामा कोरोना पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना संक्रमणबाट ३ हजार ८१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ६४२ कोरोना संक्रमित थपिएका छन् । ३९ हजार २३३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

जेरुसेलम । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि