उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु



भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदुर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनकै क्रममा घर फर्कने प्रयासमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन