उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु



भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदुर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनकै क्रममा घर फर्कने प्रयासमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको