कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या दुई लाख ९६ हजार नाघ्यो


कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या दुई लाख ९६ हजार नाघेको छ भने ४४ लाख भन्दा बढी संक्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ८४ हजार नाघेको छ । त्यसैगरी, फ्रान्स मृत्यु हुनेको संख्या २७ हजार, बेलायत, इटली र स्पेनमा पनि २७ हजार भन्दा बढीको मृत्यु भएको छ ।