कोरोना संक्रमणबाट विश्वमा दुई लाख ८६ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार नाघेको छ । मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या ८१ हजार ७ सय ५९ पुगेको छ । स्पेनमा २६ हजार ७ सय जनाको मृत्यु भएको छ भने २ लाख ६८ हजार संक्रमित छन् । बेलायमा ३२ हजारको मृत्यु भएको भने रुसमा एकै दिन ११ हजार ६ सय संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या २ लाख २१ हजार नाघेको छ । भारतमा २२ सयको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको