इरानी सेनाले हानेको क्षेप्यास्त्र लागेर १९ सैनिकको मृत्यु



ओमनको खाडीमा जारी सैन्य अभ्यासका इरानी सेनाले हानेको क्षेप्यास्त्र भूलवश आफ्नै जहाजमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इरानी संचारमाध्यमका अनुसार नयाँ एन्टिशिप मिसाइल परीक्षणका क्रममा घटना भएको हो ।

हर्मुज स्ट्रेटनजिकै भइरहेको उक्त अभ्यासका क्रममा सेनाले हानेको मिसाइल सैन्य उपकरण बोक्ने जहाजमा ठोक्किएको बताइएको छ। अभ्यासमा जामरान र कोणार्क नामका दुई जहाज सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा

कंगोको सीमा नजिकै पश्चिम बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक

चीनले सन् २०२४ मा एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले यो वर्ष करिब एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस