सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप



भारतको सिक्किमस्थित भारत चीन सीमा क्षेत्रमा पर्ने सिक्किम सेक्टरको नाकु ला नजिक दुबै देशका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चार माध्यमहरुले झडपमा दुबै पक्षका सैनिकहरु घाइते भएका जानकारी दिएका छन् ।

स्थानीय स्तरमा भएको छलफलपछि दुबै देशका सैनिकहरु पछाडि हटेका बताइएको छ । गत वर्ष पनि भारत र चीनका सैनिकहरुबीच लद्दाखकमा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट