विश्वमा ३८ लाख मानिस कोरोनाबाट संक्रमित



कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा ७४ हजार दुई सयको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा ३० हजार, इटलीमा २९ हजार, स्पेनमा २५ हजारको मृत्यु भएको छ । त्यस्तै विश्वमा हालसम्म ३८ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी सिनेटरको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीद्वारा ‘संवाद’ को आह्वान

  बेइजिङ । बेइजिङमा प्रमुख अमेरिकी व्यापारिक अधिकारीहरू र राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख

इजरायली आक्रमणमा हमासका राजनीतिक नेता र उनकी श्रीमतीको मृत्यु

बीबीसी । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई हमलामा हमासका शीर्ष राजनीतिक

साउदी वार्तामा ‘प्रगति’को अपेक्षाः रूसी प्रतिनिधिमण्डल

मस्को । संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी

अमेरिकाले सत्यलाई तोडमोड गरेको हमासको आरोप

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह ( हमास)ले बन्धकहरूलाई रिहा गर्न इन्कार