विश्वमा ३४ लाख ८० हजार कोरोना संक्रमित



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ३४ लाख ८० हजार पुगेको छ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ ।

अमेरिकामा पछिल्लो समय मृत्युदरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार नाघेको छ । स्पेनमा मृत्यु हुनेको संख्या २५ हजार, इटालीमा २८ हजार ७ सय, बेलायतमा २८ हजार पुगेको छ । भारतमा संक्रमितको संख्या करिव ४० हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १३ सय नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा