आफूलाई उपचार गर्ने चिकित्सकको नामबाट राखे बेलायती प्रधानमन्त्रीले छोराको नाम



बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले छोराको नाम चिकित्सकको नामबाट राखेका छन् । उनीहरुले छोराका नाम विल्फ्रेड लारी निकोलस जोन्सन राखेका छन् । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएको बोरिसलाई उपचार गर्ने चिकित्सकको नामबाट उनीहरुले आफ्नो छोराको नाम राखेका हुन् ।

जोन्सन अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा उनको छोरा जन्मिएको थियो । जोन्सनको उपचार दुई जना चिकित्सकले गरेका थिए । कैरीले इन्स्टाग्राममा बच्चाको तस्बिर राख्दै उसको नाम जोन्सनलाई उपचार गर्ने दुई चिकित्सकको नामबाट राखेको बताएकी छिन् । छोराको नाम विल्फ्रेड लउरी निकोलस जोनसन राखेका छन् । उनको बच्चाको दोस्रो मध्यम नाम निकोलस डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नाममा छ जसले प्रधानमन्त्रीको उपचार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट