रोहिंगा शरणार्थी बालबालिकाको तस्बिरलाई प्रमुख फोटोग्राफी पुरस्कार



बाङ्ग्लादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिंगा शरणार्थी बालबालिकाको तस्बिरले खाद्य सामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ । केएम असदलाई सन् २०२० को ’पिङ्क लेडी फूड फोटोग्राफर’का रूपमा सम्मानित गरिएको छ । उनले बाङ्ग्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर खिचेका थिए ।

उक्त शिविरमा १० लाखभन्दा बढी रोहिंगा शरणार्थी छन् । कोरोनाभाइरस महामारीका कारण उनीहरूलाई हाल लकडाउनमा राखिएको छ । प्रतियोगितामा ७० देशबाट ९ हजार तस्बिर सहभागी थिए । निर्णायकमण्डलले अनलाइनमार्फत् विजेता घोषणा गरेको हो । उक्त कार्यक्रम अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो । यहाँ उत्कृष्ट ठहरिएका केही तस्बिर प्रस्तुत गरिएको छ ।

 

ब्रिङ होमद हार्भेस्टद मोर्निङ क्याचजे यार लिन, म्यान्मार

माछा मार्नेहरूतस्वीर कपीराइट ZAY YAR LIN
म्यान्मारमा यू बीन ब्रिजमा माछा मार्न जाल हाल्दै तीन माझीहरू

फूड ब्लगर्स: ब्लो अफ स्क्व, एमी ट्विगर, यूके

महिलातस्वीर कपीराइटAIMEE TWIGGER

फूड फोर द फ्यामिलीओलेक टिङ प्यानकेक्सएना लोडाशिकपोलन्ड

बालकतस्वीर कपीराइट ANNA WŁODARCZYK
भोक मीठो कि भोजन?

फूड इन द फील्डह्वेन द हाभ इज फिल्ड, शियाडोङ सनचीन

माहुरीतस्वीर कपीराइट SUN XIAODONG
मह काँढ्न घारबाट चाका निकालिँदै

फूड स्टालिस्टह्यालिबट एन्ड र्‍याडिश, निकोलहेर्फ्टयूके

मूलातस्वीर कपीराइट NICOLE HERFT
कलात्मक भोजन

इन्टर्कन्टिनेन्टल फूड एट द टेबललूकिङ टू गूड टु स्यान्डी वूडयूके

खानातस्वीर कपीराइट SANDY WOOD
सम्झनाका लागि

योङ एज्ड १५१७बिलीभर्स शेअरिङ अ मील, साङ्जुन लीभारत

श्राद्धतस्वीर कपीराइट SANGJUN LEE
पितृको सम्झनामा

मार्क एन्ड स्पेन्सर फूड पोट्रिचर: बेक्ड फिग्ज, लिआम डेब्वा, यूके

फिगतस्वीर कपीराइटLIAM DESBOIS
मह, ओखर र अन्जिरको परिकार

योङ एज्ड अन्डर १०पल्स, स्कार्लेट ब्लान्च, यूके

स्याउतस्वीर कपीराइट SCARLETT BLANCH
स्याउ विक्रीमा छ

श्याम्पेन टेइटिङ्गर वेडिङ फूड फोटोग्राफर: जुस्ट डिजर्ट्स, टमस एलेक्जेन्डर, यूके

विवाह THOMAS ALEXANDER
विवाहमा मिठाई

अन द फोनहिल्सा, आजिम खान रोनी, बाङ्ग्लादेश

माछातस्वीर कपीराइट AZIM KHAN RONNIE
हिल्सा माछाको थुप्रो

वन भिजन इमेजिङ क्रीम अफ द क्रपभिनाईग्रेट, काई स्टाइपेलजर्मनी

पेयतस्वीर कपीराइटKAI STIEPEL
रङ्गीन पेय पदार्थ

पिङ्क लेडी एपल अ डेक्यारमल लेडीडायना कोआशिल्क, पोलन्ड

स्याउतस्वीर कपीराइटDIANA KOWALCZYK
रस चुहाउँदै काटिएको स्याउ

सबै तस्बिर पिङ्क लेडी फूड फोटोग्राफर २०२० ले उपलब्ध गराएका हो

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा एकजना ट्याक्सी चालकद्वारा लागूऔषध खुवाएर ५० महिलालाई बलात्कार

टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

  सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी