रुसका प्रधानमन्त्री मिसुस्टिनलाई कोरोना संक्रमण



रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । प्रधानमन्त्री मिखाइलले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।

पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रुसमा कोरोना सक्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको छ भने एक लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन ‘कुनै दिन रुस हुनसक्ने ट्रम्पको चेतावनी

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य

बन्धकहरू रिहा नभए हमासले नसोचेको परिणाम भोग्ने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक कामदारको मृत्यु हुनुको साथै