कोरोना संक्रमणबाट अमेरिकामा ४९ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ८ लाख ८० हजार



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय नाघेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ ।

यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ८ लाख ८० नाघेको छ । त्यसैगरी इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार, फ्रान्समा २१ हजार ८ सय ५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा