ट्वीटरका सिइओले कोरोना महामारी राहतका लागि एक अर्ब डलर सहयोग गर्ने



सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका छन् । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट भारतमा एकैदिन ९ सयको मृत्यु

भारतमा एकैदिन झण्डै १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतमा

इरानको एउटा परमाणु केन्द्र आतङ्ककारीको निसानामा

इरानको एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा परेको परमाणुका एकजना उच्च अधिकारीले बताएका

यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाको चेतावनी

अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम

जोर्डनी राजा र राजकुमार हमजा एकै स्थानमा सार्वजनिक

जोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई