कोरोना भाइरसको संकटका कारण जर्मनी एक मन्त्रीले गरे आत्महत्या



जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस शाफेरले आत्महत्या गरेका छन् । कोरोना भाइरसको संकटको अवस्थालाई लिएर उनी निकै निराश रहेको हेसे राज्यका गर्भनर भोल्कर बुफियरले बताएका छन् । त्यसकै कारण उनले आत्महत्या गरेको बताइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलको क्रिश्चिय डेमोक्रेटिक युनियका सदस्यसमेत रहेका थोमस फ्र्याङफर्टस्थित होछेम नजिकैको रेलको ट्र्याकमा शनिबार मृत भेटिएका थिए । प्रहरी र अभियोजकहरुले गरेको अनुसन्धान र प्रत्यक्षदर्शीको बयान लिँदा उनले आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् । गभर्नर बुफियरले थोमसको मृत्युलाई कोरोना भाइरसको संकटसँग जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाको आक्रमणबाट लेबनानमा कम्तिमा सात जनाको मृत्यु, ४० घाइते

बीबीसी । इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएदेखिको

विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर

बेइजिङ । एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका

भारतको नागपुर हिंसामा ९२ जना पक्राउ

नागपुर । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२

साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च