बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा



विश्वकै धनी व्यक्ति बिल गेट्सले सामाजिक सेवामा सक्रिय रहने भन्दै माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । अब उनी प्राविधिक सल्लाहकारको रुपमा कम्पनीमा रहने बताइएको छ ।

विश्वका धनी व्यक्ति गेट्सले अब स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ । सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका उनले सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता

चीनद्वारा पाकिस्तानलाई थप बीस लाख खोप प्रदान

पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको

आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको वेलायतको भनाइ

रुसको सेनाले ब्ल्याक सी मा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले