चिनियाँ राष्ट्रपति सी वुहानमा



चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना भाइरसको उद्गमस्थल हुवेई प्रान्तको वुहान पुगेका छन् । राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन् । वुहानमा उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, सैनिक कमाण्डरलगायतसँग छलफल गरेका छन् ।

वुहानमा डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरस देखिन थालेको हो कोरोना भाइरसको ठूलो संकट बेहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ । सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको छ । चीनभित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक