चीनको फुजिआनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटल भत्किंदा ७० जना होटलमा फसे



चीनको फुजिआन प्रान्तस्थित एउटा होटल भत्किँदा कम्तीमा ७० जना मानिस होटलभित्र फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार शनिबार स्थानीय समय अनुसार राति ९ बजे छिन्जिआ होटल अचानक भत्किएको हो ।

होटलबाट २३ जनाको भने उद्दार गरिएको छ । होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । चाइना डेलीका अनुसार उद्धार कार्य अहिले जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बिक्रि नगर्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा

कोरोना संक्रमणबाट भारतमा एकैदिन ८८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक

भारतले रूसमा बनेको स्पुतनिक–५ खोपलाई अनुमति दिने

भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको

जापानले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने

जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको