चीनको फुजिआनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटल भत्किंदा ७० जना होटलमा फसे



चीनको फुजिआन प्रान्तस्थित एउटा होटल भत्किँदा कम्तीमा ७० जना मानिस होटलभित्र फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार शनिबार स्थानीय समय अनुसार राति ९ बजे छिन्जिआ होटल अचानक भत्किएको हो ।

होटलबाट २३ जनाको भने उद्दार गरिएको छ । होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । चाइना डेलीका अनुसार उद्धार कार्य अहिले जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा