कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय ६५ पुग्यो



कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ । अहिलेसम्म ६८ हजार पाँच सयमा कोरोनाभाइरस देखिएको छ ।

करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ।
चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका