किन च्यातिन् ट्रम्पको भाषण सभामुख न्यान्सीले ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन् । संसदको दुवै सदनलाई सम्बोधन गर्न संसद भवन पुगेका ट्रम्पको भाषणको लिखित कपी सभामुख न्यान्सीले उनको अगाडि च्यातिदिएकी हुन् ।

अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन् । यो घटनापछि सभामुख र राष्ट्रपतिको विवाद बढेको छ । अमेरिकी दुवै सदनलाई सम्बोधन गरेका ट्रम्पले कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको बताएका छन् । उनले चीनलाई पनि समाधानको उपाय खोज्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघ महासचिवको चासो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।